कोरोना : २४ घन्टामा १३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल