नासाः चन्द्रमामा फेरि मानव पठाउने अमेरिकी लक्ष्य हासिल गर्न एक वर्ष विलम्ब हुने, यस्ता छन् कारण

सन् १९७२ पछि पहिलो पटक मानवलाई चन्द्रमा पठाउने नासाको लक्ष्य एक वर्ष पछि सर्ने भएको छ। लगानीको अभाव र चन्द्रमामा अवतरण गर्ने वाहनबारे मुद्दा चलेको भए पनि केही पर्यवेक्षकहरूले नासाले पूर्वघोषित वर्ष अर्थात् सन् २०२४

समुद्रसम्म नेपालको आफ्नै इन्टरनेट फाइबर जोड्न प्रतिवेदन तयार

काठमाडौं : नेपालले समुद्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न अध्ययन सकिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले परामर्शदातामार्फत यसबारे अध्ययन गराएर प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन कार्यान्वयनमा आए नेपालले भारत हुँदै समुद्रसम्म आफ्नै नियन्त्रमा रहने

इन्टरनेटमा वल्डलिंक/क्लासिकटेक र भ्वाइसमा टेलिकमको सेवामा उजुरीका चाङ,४३ प्रतिशत व्यान्डविथमै ‘कम्प्लेन’

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा सेवाग्राहीले सेवाप्रदायकहरुले दिइरहेको इन्टरनेट सेवामा सबैभन्दा बढी उजुरी दिएको पाइएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार भ्वाइसको तुलनमा डेटा सेवामा उपभोक्ताले धेरै प्रश्न उठाएका हुन । पछिल्लो समय नेपालमा

फेसबुकः अनुहार चिन्ने सफ्टवेअर हटाउने निर्णय , एक अर्ब प्रयोगकर्ताका तस्बिरबाट टेम्प्लेट हट्ने

फेसबुकले मानिसको तस्बिर र भिडिओमा अनुहार चिन्न प्रयोग गरिएको सफ्टवेअर अबदेखि नचलाउने घोषणा गरेको छ। अनुहार चिन्ने प्रविधिको प्रयोग कति नीतिसङ्गत छ भन्ने विषयमा चर्चा बढिरहेको बेला उक्त लोकप्रिय सामाजिक सञ्जालले त्यस्तो निर्णय गरेको हो। सो

चुनाैतिकाे चाङमा संचार मन्त्री कार्की,मन्त्रालयका आधा दर्जन “बीग प्राेजेक्ट” जहाँ सम्हालिन नसक्दा गाेकुल बाँस्काेटा चिप्लिए

पछिल्लो समय विवादित मन्त्रालयको रुपमा चिनिन्छ,‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय’ । जो मन्त्री नियुक्त भएपनि सञ्चार मन्त्रालयमा विवादित नै हुने गरेको छ । वजनदार मन्त्रालय भएका कारण पनि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्न ‘तंछाडमछाड’ नै हुने

इन्टरनेट प्याकेजमा सेवाप्रदायकको दादागिरी,साना प्याकेज आफुखुशी हटाउँदै,ठूला भिराउँदै

झन्डै ७ महिना अघि काँडाघारी बस्दै आएका सुबिन्द्र कार्कीले वर्ल्ड लिंक कम्युनिकेशनको २५ मेगाबिट्स पर सेकेन्ड(एमबीपीएस) गतिको इन्टरनेट जोडे । कोरोनाका कारण घरमै बस्नुपरेको र अफिसको काम पनि ‘वर्कफ्रम होम’ भएपछि इन्टरनेट जोड्न उनी बाध्य

फेसबुकः छ घण्टे ‘सेवा अवरोध’का लागि जकरबर्गले मागे माफी, कस्तो रह्यो प्रभाव?

फेसबुकका संस्थापक मार्क जकरबर्गले उनको कम्पनीले उपलब्ध गराउने सामाजिक सञ्जालका सेवाहरू “अवरूद्ध” भएकोमा क्षमा मागेका छन्। फेसबुकका सेवाहरू छ घण्टासम्म नचल्दा संसारभरि ३.५ अर्ब मानिसहरू प्रभावित भएका थिए। सोमवार आन्तरिक प्राविधिक समस्याका कारण फेसबुक, मेसेन्जर

जहाजमा प्राविधिक समस्या थिएन, अतिरञ्‍जित गरियो : बुद्धएयर

काठमाडौं : बुद्ध एयरले आफ्नो जहाजमा कुनै खराबी नभएको प्रष्ट्याएको छ। काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज त्यहाँ अवतरण गर्न नसकी काठमाडौं फर्किएको घटनापछि आएका विभिन्न टिकाटिप्पणीबारे बुद्ध एयरले स्पष्ट पारेको हो। बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर