नेपाल : पहिरोले न परिवार न बस्ती

थलारा : पहिरोले परिवारसहित सर्वस्व लगेपछि कलकबहादुर सार्की दिनभर टोलाइरहन्छन्। आमा हर्कुदेवी, श्रीमती ३० वर्षकी ईश्वरी, छोराहरू १२ वर्षका सन्दीप, ६ वर्षका सरोज र छोरी एक वर्षकी सपना मात्रै आँखामा झलझली आइरन्छन्। ‘सर्वस्व गुम्यो। दैवले

फिदिम बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

पाँचथर : पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भइ उपचारका लागि अस्पताल ल्याइएका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीनजनाको सनाखत

कोभिड टोः कोरोना भाइरस सङ्क्रमण हुँदा औँलामा छालाको समस्या, यी हुन् लक्षण

वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूका खुट्टा वा हातका औँलामा छालाको समस्या देखिनुको कारण व्याख्या गर्न सकिने बताएका छन्। “कोभिड टो” नाम दिइएको उक्त अवस्थामा मानिसहरूको खुट्टा या हातको औँला सुन्निने र तिनमा चिलाउनेगरी रातो

प्रधानमन्त्री देउवाले बाढी पहिरो पिडितलाइ समयमै राहत दिने बताउनु भयो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशको बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा पुगेका छन् । बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षणका लागि उनी बिहीबार सुदूरपश्चिम पुगेका हुन् । प्रधानमन्त्री देउवाले बाढी, पहिरो र

नेपाल : बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

अजबी पौड्याल/काठमाडौं, शिवराज भट्ट/धनगढी, ललितबहादुर बुढा/सुर्खेत, हरिबहादुर लम्जेल/धनकुटा, तोयानाथ भट्टराई/इलाम, हिमाल दाहाल/इटहरी, भीमकुमार बाँस्कोटा/फिदिम, महादेव अवस्थी/महेन्द्रनगर, परमानन्द पाण्डे/टीकापुर, भरत खड्का/उदयपुर  बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना

इलाम : पहिरोमा परि १३ को मृत्यु, दुई वेपत्ता, चार घाइते

इलाम : इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण आएको भेलले बगाएर थप एक र रुखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पहिरोमा परेर

पाँचथरमा पहिरोले बगाउँदा २१ को मृत्यु

फिदिम : पाँचथरको मिक्लाजुङ गाँउपालीकामा २१ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता भएका छन्। गाँउपालीका अध्यक्ष माखिमका अनुसार विभिन्न गाँउमा गएको पहिरोले बगाउँदा २१ जनाको मृत्यु भएको हो। २४ जनामा मध्ये २१ जनाको

नुवाकोट बस दुर्घटना : घाइतेको निःशुल्क उपचार गर्न प्रकाशशरण महतको माग

नुवाकोट : नेपाली कांग्रेस नुवाकोटका नेता प्रकाशशरण महतले नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा भएको बस दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार गर्न सरकारसंग अनुरोध गरेका छन्। दुर्घटनाको खबरले आफू स्तव्ध भएको उल्लेख गर्दै उनले यस्तो माग गरेका