
ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङमा पाँच दिनदेखि हिउँमा फँसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आइतबार बिहान दुई पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको

तानसेन : बुटवलको वुद्धनगरबाट शव बोकेको रिडी हिँडेको बस रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको छ । बस दुर्घटना हुँदा ७ जना बढीको मृत्यु भएको स्थानीयले बताएका छन्। आइतबार बिहान १० :३० बजेतिर लु १

काठमाडौं : अमेरिकामा लक्षण नदेखिएका कोभिड-१९ का संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधिलाई १० दिनबाट घटाएर ५ दिन कायम गरिएको छ । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले लक्षण नदेखिएका कोभिड संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधि १० दिनबाट

काठमाडौं : बिहान जिम गएर कोठामा प्रवेश गरेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव दिउँसो १२ बजेसम्म खाना खान नआएपछि भान्छे बोलाउन गए । तर बाहिरैबाट झुण्डिरहेको अवस्थामा देखिएको भन्दै भान्छेले अन्य प्रहरीलाई

काठमाडौंः काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको निर्देशन अवज्ञा गर्दै काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क मागेको भन्दै अखिल (क्रान्तिकारी)ले कलेजलाई तोकिएको शुल्कभन्दा बढी नलिन आग्रह गरेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट नेपाल आएका यात्रुले अनिवार्य क्वारेन्टिन बस्न नपर्ने भएको छ। अध्यागमन विभागले शनिबार सूचना जारी गर्दै यसअघि जारी गरेको नियम तत्कालका लागि स्थगित गरेको जनाएको छ। विभागले

सिरहा: सिरहाको लहान-ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका-३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। स१क २६१ नम्बरको टिपरले प्रदेश २-०१-००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर

बुधवार यूकेमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड पुष्टि भएको छ। कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो। यसअघि गत ज्यानुअरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि हुँदा

About Us
Powered by " Jalpa Khabar Media Pvt. Ltd. "
Suryegadhi Gaupalika Ward No : 4 Nuwakot Nepal
Reg No : ***/076/077
Director
Shibharam Bhattarai ( Sangam ) : 9841188138
Editor
Sumit Bhattarai : 9869802325