कोरोना : धुलिखेल अस्पतालमा बर्दिबासका ७६ वर्षीयको मृत्यु 

काभ्रे : कोरोना संक्रमण पुष्टि भएका बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ

कोरोना : बीपी प्रतिष्ठानमा विराटनगरकी ४३ वर्षीया महिलाको मृत्यु

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचार गर्दागर्दै विराटनगर महानगरपालिका ११ बस्ने ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। , प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार चार वर्षदेखि उच्च रक्तचापको दीर्घरोगी

भेरी अस्पताल : २ हजार २ सय रुपैयाँमा जोकोहिले पीसीआर परीक्षण

नेपालगन्ज : नेपालगन्जमा रहेको भेरी अस्पतालले शुल्क लिएर पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएको हो । भेरी अस्पतालमा सञ्चालनमा रहेको पीसीआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेभन्दा बाहेक व्यक्तिगत

बाग्लुङ :१४ शव भेटिए, १० जनाको सनाखत हुन सकेन

काठमाडौं : बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको हो । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक

कोरोना : उपत्यकामा संक्रमित ७ हजार नाघे

बिहीबार मात्रै तीन जिल्लामा ४ सय ९६ नयाँ संक्रमित भएका हुन्             काठमाडौँ : काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको संख्या सात हजार नाघेको हो। उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको औंल्याउँदै विज्ञहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र