कोभिड नेपालःथप ११ हजार ३०० जनामा कोरोना भाइरस

नेपालमा थप ११ हजार ३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ। बुधवार सार्वजनिक भएको सङ्ख्या

भूमि आयोग नुवाकोट अध्यक्ष न्यौपाने : डोर टु डोर पुगेर सुकुम्बासी समस्या समाधान गछौं

नुवाकोट, २ माघ । सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ । ‘राष्ट्रिय भूमि आयोग, ०७८’ को नुवाकोट अध्यक्षमा अर्जुन न्यौपाने नियुत्त भएका छन् । डोर टु डोर पुगेर सुकुम्बासी समस्या समाधान गर्ने

ललिता निवास जग्गा प्रकरण: अब कागजात किर्तेमा मुद्दा चल्ला कि नचल्ला, के हदम्याद अझै बाँकी छ?

बहुचर्चित ललिता निवास प्रकरणमा नेपाल प्रहरीले पेस गरेको अनुसन्धान प्रतिवेदनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले “थप अनुसन्धान गर्नू” भन्दै फिर्ता पठाएपछि त्यसले सार्वजनिक वृत्तमा चर्चा र बहस निम्त्याइदिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

के करणले भयो त्रिशुलि अस्पताल मा हङ्गामा ?

काठमाडौं– सुत्केरीको मृत्युपछि त्रिशुली अस्पताल नुवाकोटमा तोडफोड भएको छ। नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सोमबार राती सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो। उनको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्। आफन्तले लापरबाहीको

नेपाल : आजबाट देशभरका विद्यालय बन्द, विद्यार्थीलाई खोप दिइने

काठमाडौं : कोभिड-१९ सङ्क्रमणको जोखिम रहेको भन्दै आजबाट विद्यालय बन्द भएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संक्रमण तीव्ररूपमा फैलिएकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई विशेष ध्यान दिँदै देशका सबै आधारभुत तथा माध्यमिक

न्युयोर्कको अपार्टमेन्टमा आगलागी : १९ को मृत्यु, ३२ जना घाइते

न्युयोर्क : अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ। यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि छन्। न्युयोर्क सहरका मेयर एरिक

नाइजेरिया : डाँकुहरुको आक्रमणबाट २ सय बढीको मृत्यु

आबुजा : उत्तर पश्चिम नाइजेरियाको एक गाउँमा शसस्त्र डाकुँहरुको आक्रमणबाट कम्तीमा २ सयभन्दा बढी स्थानीयको मृत्यु भएको छ । उत्तर पश्चिीमी राज्य जाम्फारामा शसस्त्र डाँकुहरुले गरेको प्रतिसोधको आक्रमणमापरी सो संख्यामा स्थानीयहरुको मृत्यु भएको हो । सो घटना

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति १० बजे ठक्कर दिंदा मोटरसाइकल