राष्ट्रिय जनगणना भोलिदेखि : हरेक परिवारलाई ८० प्रश्‍न सोधिने

काठमाडौं : हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक १५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको

धादिङ : बस दुर्घटना, ३५ जना घाइते

धादिङ : धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधबार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस आपसमा ठोक्किँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले

प्रधानमन्त्री देउवा : सरकार जनताप्रति उत्तरदायी नभए अर्को सरकार आउँछ

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार जनताप्रति उत्तरदायी नभए अर्को सरकार आउने बताएका छन्। कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले  निर्वाचनमा भएको हारजितलाई सबैलाई

एलन मस्कलाई दुई दिनमा ५० अर्ब डलर घाटा, शेयरमूल्यमा भारी गिरावट

टेस्लाका संस्थापक एलन मस्कले सामाजिक संजालमा दिएको बयानका कारण घाटा बेहोर्नुपरेको छ । पछिल्लो दुई दिन यता उनको कम्पनीमा भइरहेको गिरावटलाई हेर्दा उनलाई ५० अर्ब डलर घाटा भइसकेको छ । गत साता एलन मस्कले सामाजिक

बाङ्गलादेशः पूर्व प्रधानन्यायाधीशलाई ठगी लगायतको अभियोगमा कुल ११ वर्षको जेल सजाय

बाङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकास्थित एक विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ। ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो। उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय

झडपपछि चौकीदारसहित १४ कैदीबन्दीको स्थानान्तरण

विराटनगर : विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा दोहोरो झडप भएपछि १४ जना कैदीबन्दीलाई मंगलबार स्थानान्तरण गरिएको छ । मोरङ कारागारका चौकीदार किरण गुरुङसहित १४ जनालाई मोरङबाट सुनसरीको झुम्का र झापा कारागार स्थानान्तरण गरिएको हो । स्थानान्तरण

प्रधानन्यायाधीशले तोके १० इजलास, अन्योल भने कायमै

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित मुद्दाको सुनुवाइका लागि मंगलबार आफूसहितको १० वटा इजलास गठन गरेका छन्।  सो इजलासमा २९८ मुद्दाको पेशी तोकेको छ।  प्रधानन्यायाधीशले  यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेशी तोक्दै आएका थिए।

छठ पर्व : आज खरना विधि गरिँदै

धनुषा : छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ विधिवत रुपमा सोमबारबाट शुरु भएको हो। कात्तिक शुक्लपक्षमा