एमालेमा पदाधिकारी थप्न दबाब, ७० वर्षे उमेरहदमा समेत पुनर्विचार गर्न सुझाव

काठमाडौं : एमालेमा उपाध्यक्षको संख्या बढाउन र उपमहासचिव पद कायमै राख्न प्रतिनिधिहरूले सुझाव दिएका छन्। पार्टीको जारी विधान महाधिवेशनमा समूहगत छलफलको सुझावमा पदाधिकारीको संख्या थप्न माग गरिएको छ। उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा उपमहाचिव

परीक्षण बिना शितभण्डार सञ्चालन : किसानको लाखौं रुपैयाँ नोक्सान

तानसेन : राम्रो काम भएको चर्चा कमाउन परिक्षण बिना शित भण्डार सञ्चालन गर्दा पाल्पा रामपुरका कृषकहरुको लाखौं रुपैयाँ नोक्सान भएको छ। हतारमा निर्माण कार्य पुरा नहुँदै रामपुर नगरपालिकाले शित भण्डार सञ्चालन गर्दा कृषि उपजहरु

मनसुन ढिला बाहिरिने : अझै केहि दिन भारी बर्षाको सम्भावना

काठमाडौं : यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा मनसुनको बहिर्गमनको अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा

किन भने गगन थापाले , ‘कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन सकेन’

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले नेतृत्वले मन टुटेका र नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन्। काठमाडौं नगरपालिकाको अधिवेशनमा बोल्दै थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको

दशैका लागि भित्रिए महँगा भेडाच्याङ्ग्रा

नुवाकोट : चीनको तिब्बतस्थित केरुङबाट रसुवागढी नाका हुँदै भेडाच्याङ्ग्रा नेपाल प्रवेश भिœयाइएको छ। भित्रिएका भेडाच्याङ्ग्रा शुक्रबार रसुवागढी भन्सार टिमुरेमा जाँचपास गरिएको छ। नेपालतर्फका व्यापारीको अनुरोधमा यस पटक चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म दसैंका लागि भेडाच्याङ्ग्रा ल्याइदिएका

साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्समाथि नेपालको जित

काठमाडौं : साफ च्याम्पियनसिप २०२१ मा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले शुक्रबार राति भएको खेलमा आयोजक माल्दिभ्समाथि १–० को जित निकालेको हो। नेपाललाई जित दिलाउन सब्सिच्युट खेलाडी मनिष डाँगी नायक बने। उनले खेलको ८६औं

न्यादी हाइड्रोपावरको आईपीओमा पहिलो दिननै साढे दुई गुणा आवेदन

  न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिननै करिब साढे दुई गुणाको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा ३ लाख ९० हजार आवेदकबाट ५० करोड ७१ लाख

कोभिड अस्ट्रेलिया: नोभेम्बरबाट सीमा खुल्ने, खोप लगाएका व्यक्तिलाई यात्रा गर्न ‘सहज’

अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्दैछ। अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको छ।