काठमाडौं- सरकारले २१ खर्बको बजेट ल्याउने तयारी गरेको भन्दै पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले असन्तुष्टि व्यक्त गरेका छन्। वर्तमान समयमा ठूलो आकारको बजेट ल्याउँदा अर्थतन्त्रमा संकट आउनसक्ने चेतावनी डा.महतले दिएका छन्। बुधबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ का
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले १३ विषयलाई प्राथमिकतामा राख्दै न्यूनतम साझा संकल्प सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा मंगलबार गठबन्धनका तर्फबाट मस्यौदा समितिका संयोजक विष्णु पौडेलले ८ पृष्ठको नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेस पनि दूधले नुहाएको पार्टी नभएको दाबी गरेका छन्। उनले एउटा ठाडो उजुरीको आधारमा संसद अवरुद्ध गर्नु राम्रो संसदीय अभ्यास नभएको बताए। ‘कांग्रेसले माग गरेको कुरामा मेरो
काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि उठेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत जवाफ दिएको जिकिर गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले प्रशस्त प्रमाण हुँदाहुँदै
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी विवादमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन चिट’दिएका छन्। मंगलबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले अनुसन्धानबाट दोषी देखिए लामिछानेलाई कारवाही गर्न कसैले नरोक्ने दावी
काठमाडौं : सरकारले जुनसुकै कालखण्डको भ्रष्टाचारमाथि अनुसन्धान गर्ने घोषणा गरेको । मंगलबार पाँच दलीय सत्ता गठबन्धनले सार्वजनिक गरेको सरकार संचालनको न्यूनतम साझा संकल्पमा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी र सुन प्रकरणमा सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिहरूमाथि प्रश्न उठे पनि कानूनको दायरामा आउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जुनसुकै विषयमा सार्वजनिक
बागलुङ : बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो। दुर्घटनामा ७ जना