राजधानी उपत्यका लगायत देशका विभिन्न स्थानमा निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प हुदा समेत सेयर बजारमा त्यसको असार देखिएको छैन।

आज कारोबारको तेस्रो घन्टा जारी रहदा  झण्डै डेढ अर्बको सेयर  खरिद बिक्रि भएको छ।

नेपाल स्टक यक्स्चेन्जका अनुसार नेप्से शुन्य प्रतिशत वृद्धिदरमा रहदा सम्म ६० लाख कित्ता सेयर किन बेच भएको छ।

उक्त किन बेचामा १ अर्ब ४६ करोड को कारो बार भएको छ।

यो सामन्या अबस्थाको पुर्ण कारोबार हारहारिकै खरिदबिक्री हो।यो समाचार तयार पार्दासम्म १ सय ८१ कम्पनिको सेयर किनबेच  भएको छ। २४ हजार ४ सय ५० पटक सियर किनबेच भएको छ।

 

 

Your Views
Related News