माघे संक्रान्तिमा ४१ हल गोरु जुधाइने

नुवाकोट : माघे संक्रान्तिमा नुवाकोटको विभिन्न स्थानमा ४१ हल गोरु जुधाइने भएको छ। गोरु जुधाई मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। नुवाकोटको तारुकाको चन्दनीमा १७, बेत्रावतीमा नौ तथा पञ्चकन्यामा १५ हल गोरु जुधाउन दर्ता गरिएका

सालारले दोस्रो दिनमा पुरा गरयो १८० करोडको आंकडा

मुम्बई । प्रभास स्टारर फिल्म ‘सालार’ ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबार यो फिल्म विश्वभरका हलमा रिलिज भएको छ । रिलिज हुने बित्तिकै फिल्मले कमाईका हिसाबले धेरै रेकर्ड तोडेको छ । रिलिजको

सर्वोच्चले दियो अनुमति पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो

आज नवरात्रको सातौं दिन, घर-घरमा फूलपाती भित्र्याएर मनाइँदै

बडादशैं अर्थात् नवरात्रको सातौं दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ। नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ। दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने

अभिनेत्री निरुता अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

काठमाडौं : अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन्। उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग लगन कसेकी हुन्। सामाजिक सञ्जालमार्फत् पतिको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सिंहले छिट्टै नेपाल फर्किने बताएकी छन्। मुम्बई निवासी गुलाटीसँग अभिनेत्री सिंहले

अभिनेता भुवन केसी तेस्रो विवाह गर्दै

काठमाडौं । करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ । तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार,

फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा नोराले प्रस्तुति दिने

एजेन्सी । बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने भएकी

भुवन केसीविरुद्धको रिटक पेशी, पल शाहको मुद्दाको सुनुवाइ असोज २ मा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा असोज २ गते हुने भएको छ । सोही दिन अभिनेता पल (पूर्णविक्रम) शाहको मुद्दामाथि पनि तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । सम्बन्धित मुद्दाका