नुवाकोट : नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता बितरण कार्यक्रम देश भर चलिरहेको अबस्था छ। यस्तै नुवाकोटमा पनि यस कार्यक्रम  निरन्तर रुपमा चलिरहेको छ।

पार्टी पर्वेश गर्नेहरु :

साबिक हल्देकालिका गाबिस स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्य उमेरदार कृष्ण प्रसाद पौडेल सुर्यगढी वडा नम्बर ४ का हिरा तामाङ ,वडा नम्बर २ नरेन्द्र अधिकारी नेपाली कांग्रेस आवद्ध हुनुभयको छ ।

`उहाँहरु लाई गाउँपालिका अध्यक्ष सन्त बहादुर घले ने.का जिल्ला सदस्य दिपक नेपाली,क्षेत्रीय सचिब रामजी पौडेल,वडा सभापतिहरु रामशरण राइ, बुद्ध लामा रामचन्द बोगटी अध्यक्षहरु ऋषि बहादुर पौडेल बाशु अधिकारी, रामकुमार गिरि,सुर्यढि पार्टी सचीव संखरसन अधिकारी वडा सदस्यहरु राजकुमार थापा काली बाहादुर तामाङ लगायतले स्वागत गर्नुभयो´ युबा नेता बासु लम्सालले जानकारी दिनुभयो ।

 

Your Views
Related News