रफाहमा लडाइँ चर्कियो, हजारौँ प्यालेस्टिनीलाई सहर छोड्न इजरेलको आदेश

इजरेलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई अझ सघन बनाउँदै हजारौँ प्यालेस्टिनीहरूलाई रफाह छोड्न आदेश दिएको छ। हवाईजहाजबाट पर्चा छर्दै तथा सामाजिक सञ्जालमार्फत् इजरेलले रफाहको पूर्वी भागमा बसेका मानिसहरूलाई अल-मवासीतिर जान भनेको छ। अल-मवासी एउटा साँघुरो

दिल्लीका मुख्यमन्त्री केजरिवाल अन्तरिम जमानतमा रिहा

काठमाडौं : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल अन्तरिम जमानतमा रिहा भएका छन्। भारतको सर्वोच्च अदालतले उनलाई जुन १ तारिखसम्मका लागि अन्तरिम जमानत दिएको हो। अदालतले मुख्यमन्त्री केजरिवाललाई २ तारिखमा आत्मसमर्पण गर्न भनेको छ। यससँगै भारतमा जारी

परिवारको सम्पर्कमा छैनन् रुसी सेनामा भर्ना भएका ३०० नेपाली

काठमाडौं । रुसी सेनाको पोशाकमा उभिएका श्रीमान्‌को फोटो हेरेर एकतमास टोलाइरहिन्छन्, बाग्लुङकी गीता घर्ती मगर । ह्वाट्एपमा श्रीमान भएको अन्तिम संवाद सम्झिन्छिन् र आश गर्छिन्, ‘युद्ध मैदानमा फस्नु भएको होला छिट्टै खबर आउला ।’ आखिर

दक्षिण कोरियाको भ्रमण गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने तयारी गरेको बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाइ गर्दै राष्ट्रसंघको

इमरान खानलाई सुनाइएको १४ वर्षको जेल सजाय उच्च अदालतले गर्‍यो निलम्बन

काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खनाविरुद्धको सजाय निलम्बन गरिएको छ। इस्लामाबाद उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना मुद्दामा सुनाइएको १४ वर्षको सजायलाई निलम्बन गरेको हो। गत ३१ जनवरीमा इस्लामावादको

अष्ट्रेलियाको विद्यार्थी भिसा आवेदनमा कडाइ

१२ चैत, काठमाडौं । अष्ट्रेलियाले पछिल्लो समय विद्यार्थी भिसामा आउनेहरुलाई कडाइ गरेको छ । अष्ट्रेलियाको गृह मन्त्रालयले २४ मार्च २०२४ देखि लागु हुनेगरी भिसासम्बन्धी नियममा परिवर्तन गरेको छ । गृह मन्त्रालयले भिसा दिँदा यसअघि आर्थिक

मस्को कन्सर्ट हल आक्रमणमा मारिनेको सङ्ख्या ११५ पुग्यो

मस्कोको एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा मारिनेको सङ्ख्या ११५ पुगेको रुसका अनुसन्धान अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार थप शवहरू क्रोकुस सिटी हलभित्र भेटिएका थिए। बन्दुकधारीहरूको आक्रमणका क्रममा ठूलो आगलागी हुँदा हलको छानो खसेको थियो। घटनामा

अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो

काठमाडौं :अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठजना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले