“नेपाली काङ्ग्रेस प्रवेशको लर्को सिन्धुपाल्चोक”

सिन्धुपाल्चोक : नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता वितरण कार्यक्रम सुरुभए सगै अरु विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा पर्वेस गर्नेको सङ्ख्या बढेको छ।

पार्टी पर्बेश सगगसै उनी कृयासिल सदस्यता पनि स्वोत हुनेछन् ।

यस्तै हिजो सिन्धुपालिल्चोक जिल्ला बाह्रबिसे नगरपालिकामा पनि भएको छ।

पार्टी पर्वेश गर्नेहरुमा :

बाह्रबिसे नगरपालिकामा वडा नं ५ गाती स्थायी घर भई हाल वडा नं ३ निवासी तात्कालिन एमालेका कार्यकर्ताहरु टलक बहादुर मगर, अर्जुन मगर, पदम बहादुर मगर, गणेश बहादुर मगर, लक्ष्मी थापा मगर (सानो), भक्त कुमारी थापा मगर, भक्त कुमारी मगर, रिता मगर, अम्बर कुमारी मगर र गोमा मगर लगायत दर्जनौं व्यक्तिहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

`उक्त नव प्रवेशीहरुलाई पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर ज्युले नेेेेेपालि काङ्ग्रेसको सदस्यता प्रदान गरि स्वागत गर्नुभएको´,जाल्पा खबरसग कुरागर्दै जुझारु नेता दिपक दुलालले जानकारी दिनुभयो ।

 

Your Views
Related News