बुटवल : रुपन्देहीको देवदहमा घोडाहा खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको हो।

देवदह नगरपालिका-८ कालिका टोलकी ६२ वर्षीया भिमिश्वरा चिदीको मृत्यु भएको हो । बाख्रा चराउन गएकी उनलाई घोडाहा खोला तर्ने क्रममा बगाएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको हो ।

 

Your Views
Related News