काठमाडौँ : उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना संक्रमित देखिएको हो । पछिल्लो २४ घन्टामा काठमाडौं ४८३, भक्तपुर ८१ र ललितपुर ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ।

आइतबार अपराह्नसम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १५ हजार १ सय १७ र क्‍वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेको छ । २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो ।

Your Views
Related News