
काठमाडौँ : नेपालमा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा १४ सय ५९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । हालसम्म ५६ हजार ७८८ संक्रमितको संख्या पुगेको जनाएको छ ।
२४ घन्टामा १० हजार ३ सय ७५ पीसीआर परीक्षण गरिएको हो ।
२४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज र ११ जनाको ज्यान गएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
Your Views
Related News