काठमाडौँ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित देखियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका छन् ।

मन्त्रालयले २४ घन्टामा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएको जनाएको हो । देशभर भने ११ सय ७२ जनामा कोरोना पुष्टि भएको हो ।

 

 

Your Views
Related News