दाउन्ने : काठमाडौंबाट  पालगन्ज जाँदै गरेको बस,पूर्व पश्चिम राजमार्गको नवलपुरको दाउन्नेमा पहिरोले एक बस. परेको छ। । बसमा सवार मध्य  सात जना घाइते भएका छन् र एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।थप जानकारी भने आउन बाकि

जिल्ला प्रहरी कार्यालय, पूर्व नवलपरासले बतायो।
 

Your Views
Related News