काठमाडौं : पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो।

 

देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका हुन् ।

 

Your Views
Related News