काठमाडौं :पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको हो ।
आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको बास्कोटाले बताएका हुन् । ‘मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई लक्षणसहित’ उनले ट्वीट गरेका हुन् ।
 

Your Views
Related News