काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । कात्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका हुन् ।

यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको हो ।

 

Your Views
Related News