बुटवल :  बुटवलमा राजाको समर्थनमा हजारौं नागरिक स्वत स्फूर्त रूपमा सडकमा उत्रिएका छन्।

न यिनीहरू कुनै पार्टीको झण्डा बोकेका छन्, न यिनीहरूलाई दैनिक भत्ता र पेट्रोल देइएको हो।

तर देशको माया भएका नागरिकको संगठित रूप हो। देशको शक्तिकेन्द्र देशमै फर्काउने कसरत हो। विदेशी शक्ति र दलाललाई निस्तेज गर्न उठ्न थालेको आवाज हो।

 

Your Views
Related News