नुवाकोट : केपी सर्वस्त्तावाद निरंकुशताको विरुद्ध नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्णय अनुसार नेपाली काङ्ग्रेस क्षेत्र नं १ को आयोजनामा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डाक्टर रामशरण महत ज्यु प्रमुख अथित्यतामा नेपाली काङ्ग्रेस नुवाकोट का सभापति जगदिश नरसिंह केसी ज्यु को बिशेष अथित्यतामा बि .पि बिचार समाज केदार नरसिंह केसी ,ने वि संघ केन्द्रिय उपाध्यक्ष रन्जित कर्ण , महासमिति सदस्य रमेशकुमार महत,क्षेत्र नं १ का गाउँपालिका सभापतिहरू, अध्यक्ष , उपाध्यक्ष साथै वडा अध्यक्ष र वडा सभापतिहरुको उपस्थिति मा कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा बोल्ने क्रममा डाक्टर रामशरण महतले नेकपाको सरकारले जनतालाई झुक्याएको आरोप लागाउनु भयो । उनले भने ” नेकपाले जनताको इछ्या अनुरुप काम गरेन, उखान टुक्का गरेर जनतालाइ निरासा बनाउने काम गर्यो यति मात्र नभइ पदको लालच मा फसेर आफुभित्रै कलह उत्पन्न गरायर जनताको मतको खिल्ली उडायको आरोप लागौनु भयो” ।

यस्तै “संविधानको बिपरित गयर आफ्नो पनको घमण्डमा डुबेर प्रधानमन्त्री केपी वलिले संविधानको खिल्ली उडान आरोप जगदीश नरसिंह केसिले लगाउनु भयो” ।

कार्यक्रममा उपस्थित सम्पुर्ण नेता गणहरुले नेकपाले विभिन्न कान्ड मच्चाउने काम गरेको र जनतालाइ बिश्वास घात हरेको र अब जनता सचेत हुनुपर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो।

 

Your Views
Related News