नुवाकोट : हिजोराती करिब१० बजे तिर मोटरसाइकल र बोलेरो जुद्दा मोटरसाइकल चालकको मृत्यु भएको छ।

स्थायी ठेगाना सुर्यगढी गा.पा ४ भई ,हाल लिखु गा.पा ०३ पट्टावारी बसाेवास गर्दै आउनुभएका कमानसिंङ तामाङ्गकाे बा.६३ .प.४६९५ पल्सर माेटरसाईकल र ३७१९ नम्बरकाे बाेलेरा गाडी एकअापसमा ठोक्किएको हो।

बोलेरो साहू सुर्यगढी ३ फलाटेको र ड्राइभ लिखु २ खानिगाउ हुन् । घटनाकाे यथार्थ एवं न्यायिक रूपमा छानबिन गरि दाेषी लाई कार्बाही र पिडीत पक्षलाई न्याय प्रदान गरियोस् सरकार सग माग गर्दछौं ।

 

Your Views
Related News