
दक्षिण कोरिया थेगु
बाग्लुङ जिल्ला गल्कोट नगरपालिका ११ रिघा साविक रिघा ७ मनेवापाट हाल काडमाडौँ निवासी वर्ष ४५ का (जय राम) अशोक श्रीस यही मिति २०२१/०३/०८ तारीख साँझ ६ बजे दक्षिण कोरियाको थेगु शहर मा काम गर्ने शिलशिलामा औद्योगिक दुर्घटनामा परी मृत्यु भएको खबर ले स्तब्ध भएको छु।
राजदुतावासमा फोन गरेर शवलाई नेपाल पठाउने व्यवस्था गरियको छ।

एनआरएन र सिओल स्थीत नेपाली राजदुताबासको सहकार्यमा शवलाई नेपाल पठाउने व्यबस्था गरियको छ ।
कोरियामा कहिले आत्महत्या त कहिले औधोगीक दुर्घटना परेर परदेशी भुमीमा ज्यान गुमाउनेको संख्या बढ्दै गरेकोमा एनआरएन कोरियाले चिन्ता व्यक्त गरेको छ।

Your Views
Related News