
काठमाडौ : रेबिका दुलाल नाम गरेकी बालिका गङबु स्थित गणेशथान यही वैशाख ११ गते बिहान ७:२५ बजे बाट हराइरहेकी छिन् ।
शनिबार छात्रावास बाटा घर आको त्यहि दिन नै फर्किनु पर्नि नफर्कि भोलिपल्ट बिहान ७:३५ तिर स्कूल बाटा फोन आयसी परीक्षा को लागी, परीक्षा दिन
७:२५ माई स्कूल हिडेेेको नानी स्कुल नपुगेको घर पनि फर्केकी छैैैैैनिन्।
सोमबार स्कूल बिदा को लागी मोबाइल मा मेसेज आयो बाबूनानी बुज्न आउनू भनेर र जादा
छात्रावासमा नभेेटेपछि नानी हरायको भन्ने कुरा थाह भयाे।
त्यसपछि पुुुलिसमाअ रिपोर्ट पनि गरिसकिएको छ।
Your Views
Related News