काठमाडौ : करिब ३ दिन देखि काठमाडौं स्थित मनमैजुमा  डेरामा बस्ने नुवाकोट बेलकोटगढिको मुड्बरी थर गरेका एक  युवक मृत अबस्थामा  आफ्नै कोठामा भेटिएका छन् ।

घरपेटिका अनुसार  कोठामा तीन जना बस्ने गर्थे ।

थप अनुसन्धान प्रहरी द्वारा हुँदै छ।

थप जानकारी

मृतको नाम : दीपेन्द्र मुडबरी

वर्ष : २८

ठेगाना : नुवाकोट ,बेल्कोटगढी-०३

मनमैजु स्थित आफ्नै कोठामा झुन्डिएको र लास बाट गन्ध  आइसकेको थियो। मृतकले दिप्रेसनको औसधि लिनेगरेको तर हाल नलिगेको बुझिन्छ।

 

Your Views
Related News