बुध्दभुमी नेपाल हाईड्रोपावर कम्पनीले यही साउन ३२ गतेदेखी

आयोजनी प्रभावीत क्षेत्रका स्थानीयको लागी आईपीयो ल्याउदै छ।

उत्त सेयर सवै नुवाकोट वासीले ५० कित्ताका दरले भर्न पाउने भयका छन्।

आईपीयो स्थानीयलाई ४०००० कित्ता खुल्ने भयको छ। भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ।

ज्योती विकास बैंक,प्रभु बैक ,सिभील बैक वाट आईपीयो भर्न सकिन्छ।

 

Your Views
Related News