अलबिदा भतिज भरत ओली । यो दु:खद खबरले स्तब्ध छु । केहि दिन अघि हाम्रो कुरा भएको थियो । सबै ठिकठाकै थियो तर अकस्मात नि’धनको खबरले म’र्माहत बनायो । जिन्दगी भन्नु नै के रहेछ र ? थाहा छैन कुन दिन कुन रात अन्तिम हुने हो । विश्वास लागेन र अमेरिका फोन गरें, उसको साथीले हो नि’धन भयो भन्यो।

अचम्म लाग्यो अझै विश्वास गर्न सकि रहेको छैन । भावपुर्ण श्रद्धाञ्जली भतिज ! दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना । – अमेरिका मा नि’धन भएका भरत ओली लाई सम्झिदै उनका अंकल ले लेखेको यो भावुक फेसबुक स्टाटस ।

 

Your Views
Related News