काठमाडौं : तुईन काटिदिएर मृत्यु भएका मृतक परिवारलाई नगद रकम हस्तान्तरण गरिएको छ ।

दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं २ निवासी जय सिं धामीको मिति २०७८ श्रावण १५ गते तुईन काटिदिएको कारणले भएको दुःखद् निधनप्रती गहिरो समवेदना व्यक्त गरेका छन्  ।

मानवीय समवेदनाको हिसाबले आज बुधबार ९ गाउँपालिकाका अध्यक्ष दिलिप सिं बुढाथोकी मार्फत नेपाली कांङ्ग्रेस केन्द्रिय बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितीको तर्फबाट नगद रु। २५,०००- हस्तान्तरण गरिएको छ ।

 

Your Views
Related News