नुवाकोट : आफ्नै घर बाट गत छ दिन देखि सानु हितबहादुर नाम गरेका ब्यक्ति हराइ रहेका छन ।

नुवाकोट जिल्ला सुर्यगढि गाउपलिका वडा ४ का सन्तल सिङ्ह राइका कान्छा छोरा सानु हितहादुर राइ भद्रा १५ गते साझ करिब ५ बजेको समयमा घरबाट गाउतिर निस्केका उनि बेलुका घरै फर्किएनन् |उक्त हरायका ब्यक्तिका भतिनुसार अनुसार बिगत केहि दिन देखि मानसिक समस्या बाट गुजृरहेक थिए।

छ्छिमेक गाउमा खोज्दा पनि पच्तो नलागेकले नाता गोतामा समर्क गरियो र आफन्तको मा नि नगयको बुझियो त्यसपछि गाउतिर आर्क्को गाउमा खोज्न जाने क्रम्मा रात्माटे र पिप्ले जोड्ने पुलको माझमा ठिक खोला माथि उक्त ब्यक्तिको चप्पल भेटियो।

त्यसपछि खोलामा हाम्फालेको आसक्खाले खहरेखोला ,तादिखोला मा घर परिवर लगायत छरछिमेक दाजु भाइले खोजिकार्य गरियो तर कतै भेटिएन।

खोजिकार्य गर्दा पनि नभेटियकाले मान्छे हारायको निबेदन धिकुरे र चोगदे पुलिस चौकिमा बुझाइयो|

आजको दिन सम्म खोजिकार्य जारि नै छ जिउदो मुर्दा भेटियको छैन|

 

 

 

Your Views
Related News