नुवाकाेट : नुवाकोट सुर्यगढि चारमा रामशरण राइ सभापति निर्बिरोध निर्वाचित हुनुभयो।

आजको वडा चुनाबमा दुइ जान दाबेदार रामशरण राइ र टिकाराज भट्टराइ भयतापनि  चुनाब हुने हुनेअबस्था मा पुग्दा पुग्दै अन्तिम्मा अबस्थामा सहमती भयो। सर्बसहमतिमा रामशरण राई निर्बिरोध निर्वाची हुनुभयो र कार्यसमिति गठन गरियो।

वडा कार्यसमितिमा

सभापति रामशरण राई, उपशभापती कृष्णबहादुर तामङ,टेकराज गिरि, सचिब पुर्ण चन्द्र आचार्य ,बिनोद गिरि,सहसचिब माधब गुरि,माधव भट्टराई रहेका छन।

सदस्यहरुमा

  • खुल्ला 

अर्जुन प्रसाद भट्टराई ,छबिलाल गिरि,ताराबहादुर तामाङ ,इन्द्रबहादुर तामाङ ,राम बहादुर तामाङ ,ग्यानेद्र गुरुङ, कबिता भट्टराई ,कल्पना गिरि, राधेकुमारी गिरि,छबिलाल गिरि,बिस्णु नेपाल,स्वच्छा आचार्य

  • आदिवासी/जनजाती

मधुबहादुर तामङ भैरब बहादुर तामाङ ,भोला कुमारी थापामगर,शशी गुरुङ

  • दलित

ठाकुर परियर रहेका छन् ।

क्षेत्रिय प्रतिनिधिहरु

रामशरण राइ ,रामजि पौडेल,हरि पौडेल, सुमन गिरि,दिपेन्द्र हङ्शराज गिरि ,

 

Your Views
Related News