काठमाडौं : सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका प्रत्येक खेलाडीहरुलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साफमा सहभागी प्रत्येक खेलाडीलाई ५/५ लाख र प्रशिक्षकलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

 

Your Views
Related News