काङ्ग्रेस को १४ महादिवेशन चुनाब चलिरहदा आज भएको प्रदेश चुनाव नुवाकोट क्षेत्र न १ ख मा प्रदेश सभापति चुनावमा महत र केसि प्यानल अन्त्रगत राम्जि पौडेल र ऋषि बहादुर तामाङ भिडेका हुन।

मतदान करिब ११ बजे बाट सुरु भयर ४ बजे सकियको थियो। चार सय छपन्न मतदाता मद्य चार सय उन्नचास मतदाता ले आजको चुनाब मा मत हालेका थिए।

सहज रुपनमा मतदान सम्पन्न भयता पनि मत गन्ने कर्म जारिनै छ।

मत गन्दै गर्दा अहिलेको समय सम्म ९५ मत गन्दा ६० राम्जि पौडेल पछ्छेमा खसेको छ भने ३४ ऋशि बहादुर तामाङ पक्षमा खसेको छ।

 

Your Views
Related News