काङ्ग्रेस को १४ औ महादिवेशन चुनाब अन्तरगत हिजो भएको प्रदेश चुनाव नुवाकोट क्षेत्र न १ ख मा प्रदेश सभापति चुनावमा महत  प्यानल अन्त्रगत राम्जि पौडेल पुरै समुहले नै जित आफ्नो पोल्टामा पारेको छ।

महत प्यानल रामजी पौडेलको समूह १०७ मत अन्तरले बिजयी भएको । राम्जि पौडेल : २७७ र प्रतिद्वन्दि ऋशि कुमार तामाङ :१७०  मत ल्याका थिए।

राम्जि पौडेल समुहका प्रतिनिधिहरु:

सभापति राम्जि पौडेल ,उपसभापति दिपक लामा , रविन्द्र तामाङ , सचिव सुर्यबहादुर कार्कि , नित्यराज ढुङाना , सहसचिव ,सुन्दर श्रेष्ठ , रविन्द्र कुमार लामिछाने
माधव प्रसाद मिश्र, रामकुमार , दिपेश दिप खड्का , सन्तोश ओझा , राजेश फुयाल , ऋशि बहादुर पौडेल , सन्तबिर तामाङ , धनकुमारि थापा , प्रमिला खनाल , विनुता प्याकुरेल , माधव प्रसाद लामिछाने , नारायणि भट्टराई , राज कुमार लामा , निर्दोश तामाङ , निशा डङोल , सुनिता तामाङ , मन्जु नेपालि , राम प्रसाद पण्डे रहेका छन।

सहज रुपनमा निर्वचन सम्पन्न भएको छ। राम्जि पौडेल लगायत सम्पुर्ण पर्तिनिधिहरुलाइ सफल कार्यकालको शुभकामना।

 

Your Views
Related News