नेपाली काङ्रेस १४ औ महाधिवेशन नुवाकोट क्षेत्र नम् १ मा क्षेत्रिए सभापति को लागि मतदान चलिरहे को छ।

सभापति का उमेदवार धुर्ब श्रेष्ठ महत पछ्छेका हुन भने विषम रिमाल केसि पक्षका हुन।

भैरहेको चुनावमा ४८५ मतदाताले मत हालिसकेका छन।

केहि समय अगाडि हल्का तनावको अबस्था श्रृजना भयता पनि अहिले भने सहज रुपमा मतदान चलिरहेको छ।


सहाज रुपमा मतदान हुने हो भने सात बजे सम्ममा मत हाल्ने कार्यकर्म सकिने देखिन्छ।

 

Your Views
Related News