नुवाकोट : काङ्रेसको १४ औ महाधिवेशन अहिले देश ब्यापि भब्य रुपमा चलि रहादा नुवाकोट को दुबै क्षेत्रमा आज मतदान सम्पन भएको छछ।

सोमबार करिब एक बाजे बाट मातदाान सुरु भएर बेलुकाको आठ तिसमा सकिएको थियो।

महत पक्ष धुर ्व श्रेष्ठ र केसि पक्ष बिसम रिमाल भिडन ्त भएता पनि मत परिणाम आउन बाकिनै छ।

नै सय तिस मतदाता मध ्य नै सय एकाइस ् मत खसेको छ।

मत गडणा भखरै सुरु भयको छ र मत परिणाम भोलि बेलुका सम ्म  मा आउने आकाङ्क्षा गरिएको छ।

 

Your Views
Related News