नुवाकोट : नुवाकोट क्षेत्र नम ्एकमा सभापति मा महत पक्षका उमेदवार धुर ्ब श्रेष्ठ भारिमतले बिजय भएका छन ्।

नौ सय एक ्काइस ् मत खसेको मा पाच सय एघार मत उनको पक्षमा खसेको हो।

केहीवेर अघि सम्पन्न भएको मतदान आफ्ना निकटतम प्रतिद्धन्दी विषम रिमाललाई एकसय २४ मतान्तरले पराजित गर्दै श्रेष्ठ सभापतिमा विजयी भएका हुन् ।

श्रेष्ठले ५ सय ११ मत प्राप्त गर्दा विषम रिमालले ३ सय ८७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै सचिवमा शिव गुणी र जगदीश कुइकेलले जित हात पारेका छन् । गुणीले ४ सय ७६ मत प्राप्त गर्दा कुइकेलले ४ सय ४१ मत प्राप्त गरेका हुन ।

सचिवमा पराजित भएका लालबहालुर तामाङले ४ सय २२ मत प्राप्त गर्दा विकेश पण्डितले ३ सय ४५ मत प्राप्त गरे ।

सभापतिमा विजयी भएका श्रेष्ठ र गुणी महत पक्षका हुन् भने कुइकेल केसि पक्षका हुन् ।

यससँगै नुवाकोट क्षेत्र नम्बर १ को कब्जा महत पक्षले गरेको छ ।

 

Your Views
Related News