नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तरगत नुवाकोट क्षेत्र नं. १ को मत गणना ;सम्पन्न भएको छ ।
यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधी प्रत्यक्ष महिला ४ पदका लागि मनोनयन दर्ता गरेकामध्ये ८ जना मध्ये रोशना थापा ४६४ मत , बिना बुढाथोकी महत ४९१ मत , सरिता आचार्य ४०२ मत र सिता मिजार ४३३ मत ल्याएर बिजयी भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधी खुला तर्फ १० पदका लागि भएको मनोनयन मा २३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा अच्युत प्रसाद गुरागाई ४०६ मत , अर्जुन प्रसाद न्यौपाने ४६९ मत , कृष्ण कुइकेल ४०३ मत , कृष्ण बहादुर लामा ४१७ मत , डा केदार नरसिह के सी ५१२ मत ल्याई बिजयी भएका छन् । यस्तै निरन्जन थापा ३८४ मत , विजय के सी ३९० मत , महेन्द्र थिन्ग ४७२ मत , रमेश कुमार महत ४९७ मत र शिब प्रसाद अधिकारी ३८३ मत ल्याई बिजयी भएका छन् ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधी खस आर्य महिला १ पदका लागि ३ जनाको उम्मेदारी परेकोमा भवानी देबकोटाले ४१२ मत ल्याई बिजयी भएकि छिन ।

केन्द्रीय महाधिवेशन प्रतिनिधी खस आर्य खुला तर्फ २ पदमा रामेश्वर प्रसाद भण्डारी ४८२ मत र बैकुण्ठ खनाल ४७० मत ल्याई बिजयी भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधी आदिबासी जनजाति महिला ३ पदमा अमृता नेपाल डंगोल ४८० मत , सरस्वति मल्ल श्रेष्ठ ४७० मत र मैया शेर्पिनी ४५७ मत ल्याई बिजयी भएका छन् ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधी आदिबासी जनजाति खुला ३ पदमा टिका बहादुर पुलामी मगर राम ४७३ मत , कुमार गुरुङ ४३० मत र सुर्य बहादुर तामांग ४२६ मत ल्याई बिजयी भएका छन् ।

यसैगरी  केन्द्रीय महाधिवेशन प्रतिनिधी दलित पद संख्या १ मा  कल्पना नेपालि ५१६ मत ल्याई बिजयी भएका छन् ।

पुरा विवरण

 

Your Views
Related News