नुवाकोट : नेपालि काङ ्गे ्स १४ औ महाधिवेशन अन ्तर ्गत आज जिल ्ला सभापति निेर ्वाचन हुदै छ।

सभापति को लागि महत पक्षवाट रमेश कुमार महत र केसि पक्ष वाट केदार नरसिङ केसि छन !

तेस्तै चोकराज साक्यको पनि उमेदवारी रहने चर्चा छ।

यदि चोकराजको उमेदवारी रहेको अबस्थामा जिल्ला सभापतिमा तृपक्षिय चुनाव हुने सम्भावना बढेको ।

महत र केसि पक्ष कार्यसमिति लगायत सबै उमेदवार को नाम बाहिरि सकेको छ भने चोकराज पक्षको भने केहि पत ्व छैन।

 

Your Views
Related News