मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक एक अंकभन्दा थोरैले बढेको छ।

#CC5# अघिल्लो कारोबार दिन अर्थात सोमबार २१.४८ अंक बढेर २६३०.०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३० अंक बढेर २६३०.३२ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०७ अंक घटेको छ।

यस दिन ११ कम्भ्पनीको शेयर कारोबार भएको छ जसमा ६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Your Views
Related News