काठमाडौंः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले व्यक्ति केन्द्रीत नभएर राष्ट्र केन्द्रीत पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन्।

बत्तिसपुतलीस्थित सचिवालयमा उनले कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्। अबको कांग्रेस युवाहरुले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।

सभापति पदमा उठ्ने तयारीमा रहेका सिटौलाले भने, ‘उम्मेदवारी दर्ता गर्ने दिनमात्रै सबै कुरा भन्छु। म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस।’

 

Your Views
Related News