काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

१२०० मत गन्दा धनराज गुरुङले ५८८ र पूर्णबहादुर खड्काले ५४४ मत पाएका छन् ।

त्यस्तै विजयकुमार गच्छदारले ५०० र चन्द्र भण्डारीले ५०१ मत पाएका छन् ।

कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।

 

Your Views
Related News