काठमाडौं : नेपाली कांग्रेस महामन्त्री पदको मतगणना सुरु भएको छ।

मतगणना भर्खर सुरु भएको त्यहाँ रहेकी अन्नपूर्ण सहकर्मी राधा खनालले जानकारी दिएकी छन्।

सानेपास्थित पार्टी कार्यालयमा मतगणना सुरु भएको हो।

महामन्त्रीमा विश्वप्रकाश शर्मा, मिलेन्द्र रिजाल, प्रदिप पौडेल, प्रकाशशरण महत, गगन थापा र राजाराम कार्की प्रतिस्पर्धामा छन्।

 

Your Views
Related News