काठमाडौं :  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

 

Your Views
Related News