काठमाडौं : नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ४३९० मत गणना हुँदा  गगनकुमार थापाले २८२३ र विश्वप्रकाश शर्माले  १८२४ मत प्राप्त गरेका हुन्। सबैभन्दा बढी थापाले २६४४ मत प्राप्त गरेका छन्। महामन्त्रीका अर्का प्रत्यासी  शर्माले १६८५ मत ल्याएका छन्।

गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

 

Your Views
Related News