काठमाडौं: नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार सबैभन्दा बढी डा. शंशाक कोइरालाले ल्याएका  छन्। ९९ मध्ये ३५ भित्र पर्न सफल उम्मेदवारहरुको नामावली हेर्नस्:

कसले कति पाए?

खुल्ला केन्द्रिय सदस्य १८०० मत गन्दा
१) अजय बाबू सिवाकोटी= ७९१
२)अर्जुन नर्सिङ केसी= ११९७
३)उदय सम्सेर राणा =९९६
४)एन•पि• साउद= ९११
५)कुन्दन राज काफ्ले=७८८
६)गुरु बराल=८००
७)गोपालमान श्रेष्ठ =८६५
८)गोबिन्द भट्टराई =७९९
९) जित जङ्ग बस्नेत=७५०
१०)जिप छिरिङ्ग लामा=८०४
११)दिनेश कोइराला =८१४
१२)दिलेन्द्र प्रसाद बडु=७७१
१३)नैनसिंह महर=७७०
१४)पध्मनारायण चौधरी=६९९
१५)बल बहादुर केसि=९०३
१६)इ.मोहन आचार्य=७०९
१७) मोहन बहादुर बस्नेत =७९७
१८)बालकृष्ण खाण=१०२७
१९)रमेश लेखक=८८८
२०)डा.राम शरण महत=८८१
२१)राम हरि खतिवडा=७७५
२२)राजिब ढुङ्गाना=७६१
२३)शंकर भण्डारी =८९५
२४)डा.संसाक कोइराला=१३९६
२५) सुनिल बहादुर थापा=९०५
२६)सुरेन्द्र राज पाण्डे=८६३
२७)दिपक गिरि= ७३२
२८)ज्ञानेन्द्र बहादुर कार्की=१०९६
२९)प्रा.डा. गोबिन्द राज पोखरेल=७९७
३०) तारणी दत्त चतौट=७०३
३१) केदार कार्की=७११
३२)डा.सुरेश चन्द्र चालिसे=६९२
३३)धावा गुरुङ=६९३
३४)गणेश लामा=७२३
३५) मदन अमात्य=७१४

 

Your Views
Related News