![](https://jalpakhabar.com/wp-content/uploads/2021/12/010C4F39-A4AE-4D20-AA63-1578DDBE86CE.png)
काठमाडौं : भारतको केरल राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ ।
भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो ।
केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो ।
शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
Your Views
Related News