काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेकाे २३७ जना केन्द्रीय कमिटीको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

जारी बन्दसत्रमा प्रचण्डले पेश गरेको खुल्ला र समाबेशी गरी २३७ केन्द्रीय कमिटीको प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।

२ सय ९९ मध्ये हाल २३७ जनाको केन्द्रीय कमिटीको प्रस्ताव पारित भएको हो।

माओवादी केन्द्रले ४० वर्ष मुनीका युवालाई पनि केन्द्रीय कमिटीमा निर्वाचित गर्ने बताएको थियो ।

 

Your Views
Related News